
आज बाट नेपाली हल हरुमा अक्षय कुमार अभिनित हिन्दि चलचित्र अत्रंगी रे चल्दै।

लकडाउन पछि अस्त ब्यस्त बनेको चलचित्र क्षेत्र र हलहरु अहिले हिन्दि र केहि हलिवुड चलचित्रले गर्दा हलमा मान्छे लाई तान्न थालेको छ ।
गत साता नेपालका केहि मल्टिपेल्क्स र सिंगल थिएटरमा रिलिज भएका चलचित्र हरु, पुस्पा र इस्पाइडर मेन नो वो होमले नेपाली दर्शक लाई हल सम्म तान्ने कम गर्यो।
सुपर स्टार अक्षय कुमार, धनुष र सर अलि खान अभिनित चलचित्र अत्रंगी रे ले पनि नेपालीको मन जित्ने र हल सम्म तान्ने कम गर्ने हल वाला हरु आस वादी छन्।
यता नेपाली चलचित्रले भने नेपाली दर्शकलाई सधै निरास बनाउन बाहेक केहि गरेको छैन। केहि नाम चलेका नेपाली चलचित्र आउने र हेर्न्ना पाउने भनेर नेपाली दर्शक प्रखाई मा छन् ।