हिपमत डटकम

बिहिबार, पौष ०८, २०७८ || 679  पटक पढिएको

कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार ९ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

 

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ६ सय २६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!