हिपमत डटकम

सोमबार, पौष ०५, २०७८ || 637  पटक पढिएको

नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडी छिन् । हालसम्म ७ सय मतपत्र गणना हुँदा उनले ४१८ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउदै पुप्पा भुषालले ४ सय मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा.आरजु देउवाले ३५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, क्रमशः ईश्वरी न्यौपानेले ३२४, सरिता प्रसाईले ३२०, अनिता देवकोटाले २७६, अम्बिका बसनेतले ३२२, रमा कोइरालाले २७३ र शुसिला ढकालले २६४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!