हिपमत डटकम

शनिबार, पौष ०३, २०७८ || 810  पटक पढिएको

बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ ।

जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन् ।

केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ ।

कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ । म्युजिक भिडियोमा बुद्द थापाको छायांकन ,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!