काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले आफूहरु नेपालसँग झुक्न तयार रहेको बताएका छन।

पछिल्लो समय भारत र नेपालको सम्बन्धलाई बिगार्न केहि तत्व लागिपरेको भन्दै आफूहरु बरु शिर झुकाउन तयार रहेको तर सम्बन्ध बिग्रन नदिने बताए।

समाचार संस्था एएनआईका अनुसार रक्षामन्त्री सिंहले भारतको उत्तराखण्ड स्थित देहरादूनमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका छन।

रक्षामन्त्री सिंहले भनेका छन्, ‘सरकारको प्रतिनिधिका रूपमा म भन्न चाहन्छु, हामीले टाउको झुकाउनुपरे पनि झुकाउँछौं तर छिमेकी देश नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!