हिपमत डटकम

बिहिबार, पौष ०१, २०७८ || 1296  पटक पढिएको

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आफना प्रेमी मायाको पोको लाई गीतमा उनकी प्रेमीकाले पोखेकी छन । आफनो गाउँघरमा मिठो-मसिनो । दुख सुख जे भएपनी सगैँ मेलापात गर्दै चौतारीहरुमा गफ गर्दै , मकै ढिडो खाएर रमाएर बस्नको लागी घरमा भएकी प्रेमीकले आग्रह गरेकी छन ।

रमेश नेपालीको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।गीतलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।

’ए माया’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!