हिपमत डटकम

सोमबार, मंसिर २७, २०७८ || 753  पटक पढिएको

काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

गोविन्द बली र जनक विवस न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’डब्यु डब्यु डट ’ गीतको भिडियोमा निशान एस के र विना राउतको फिचरिङ गीतमा रहेको छ ।

’डब्यु डब्यु डट ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!