हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 490  पटक पढिएको

नेपाली काग्रेसको संस्थापनइतर पक्षको छलफल सकिएको छ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा भएको छलफलले आजपनि उम्मेदवारको टुंगो लगाउन सकेन ।

पौडेल पक्षका शीर्ष नेताहरुको बैठक फेरी ३ बजे बसेर उम्मेदवारी टुंङ्ग्याउने सहमति भएको एक नेताले जानकारी दिए । छलफलमा कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको पनि उपस्थिति थियो । अब ३ बजे प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बस्ने भएको छ । file photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!