उक्त कार्यक्रम मा प्रदेस २  का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय का माननीय शैलेन्द्र प्रसाद साह ज्यु  को प्रमुख  आतीथिय उपस्थिति का साथ जनकपुर को मसला कटेज मा सम्पन्न भएको आयोजक नितिन  कायस्थ ले जानकारी दिनुभयो । उक्त कार्यक्रम प्रमुख आकर्षणको रुपमा मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक कमल के छेत्री , गायक कर्ण राज गिरि  तेसैगरि भोइस अफ नेपाल बाट खायती प्राप्त जमिर अलि को प्रस्तुति का  साथै मैथीलि लोकप्रिय गायक सरोज सन्त ,कलाकार  माहि तनवीर खान र कलाकार सपना बरैली को नृत्य प्रतुती का साथै बाल कलाकार / मोडेल प्रिन्स प्रशिद्ध सिंह थापा को बेजोड प्रस्तुति रहेको थियो ।

साझ करिब ५ बजेदेखि सुरु भएको कार्यक्रम मा करिब ४०० भन्दा बढी का उल्लेखनीय महानुभावहरु को उपस्तिथी रहेको थियो ।  उक्त कार्यक्रम मा २२ जना प्रतिस्पर्धीहरु लाइ पछि पार्दै बिक्की पाण्डे ले जनकपुर फेस्ट २०२० बिजेता को उपाधि जित्न सफल हुनुका साथै फर्स्ट रनरअप अविशेक कुमार साह र सेकेन्ड रनरअप को उपाधि अंशु पटेल ले हात पारेको थियो । एस कार्यक्रम मा मुख्य प्रायोजक Wardwiz Antivirus , गोर्खा ब्रेवेरी (टुबोर्ग) र  डीस होम ले गरेको थियो ।

कार्यक्रमलाई ब्यबस्थापन कृष्ण कर्ण गरेका थिए भने फेशनको दुनियामा एक दर्जन भन्दा बढी  लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व अफिसियल कोरियोग्राफी सोनु कर्ण ले गरेका थिए ।

एस कार्यक्रमको उद्घोषण ससिद बुढाथोकी ले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!