हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 404  पटक पढिएको

विनयी त्रिवेणी गाउँपालिका-६ स्थित निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिष केन्द्रबाट १ थान कृष्ण भगवानको मूर्ति, चाँदीको दियो लगायत करिब ९४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

उक्त केन्द्रमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले शंकास्पद १ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!