तनहुँ । तनहुँमा शिकार खेल्न हिँडेका १७ वर्षीया युवकको गोली लागेर मृत्यु भएको छ ।

तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका(१ थप्रकेका १७ वर्षीया रोमित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो ।

शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’ खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ । बचाउन सकीन्छकी भनेर स्वास्थ्य केन्द्रमा ल्याएपनि उनको ल्याउदानै ज्यान गैसकेको त्यहाका स्थानिय बताउछन । हामी उक्त ठाउमा पुगेर स्थानिय र वडा अध्यक्ष्य संग कुरा कानि गरेका छौ हेरौ स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!