ललितपुर बस्ने ईलाम घर भएका ४५ वर्षीय सन्तोष लिम्बुको मोटोको ढिस्कोले पुरिएर आइतबार दिउँसो मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित अमिक्षा कन्ट्रक्सनको ग्राउण्ड फ्लोरमा काम गर्ने क्रममा अचानक माटोको ढिस्को झरेर पुरिएका उनको उद्धार गरी उपचारको लागि पुल्चोकस्थित निदान अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।