नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मोरंगका हसन अन्सारीले केन्द्रीय सदस्य (मुस्लिम कोटा ) मा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको वर्तमान आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका अन्सारीले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

पार्टीका हरेक तहमा आदिवासी जनजाती ,महिला,मधेसी, थारु, मुस्लिम आर्य खाश इत्यादि सम्पूर्ण समुदायको सम्मानजनक सहभागिता र समुदायको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि आफूले केन्द्रमा गएर महत्वपूर्ण भूमिका निर्बाह गर्ने केन्द्रीय सदस्यका उम्मेदवारि दिएको अन्सारीले बताए।

उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न, आर्थिक रुपमा आफू पारदर्शी हुने र पार्टीलाई पनि पारदर्शी ढंगबाट अघि बढाउनका लागि आफूले प्रयास गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!