इशिका नेपाल

शनिबार, मंसिर १८, २०७८ || 636  पटक पढिएको

काठमाण्डौं । गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ ।

सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ।

जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् । दिनेश पराजुली ले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँ ले सम्पादन गरेका हुन् ।

भिडियो स्वर्ण संगीत को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
‘चाँदनी रात‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!