हिपमत डटकम

बुधबार, मंसिर १५, २०७८ || 956  पटक पढिएको

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!