हिपमत डटकम

सोमबार, मंसिर १३, २०७८ || 359  पटक पढिएको

दक्षिणकाली नगरपालिका-९ हुडुस्थित बलामी टोलस्थित केशव बलामीको आदीना कृषि तथा पशुपछी पालन फर्ममा विद्युतको तार सर्ट भई आइतबार राति आगलागी हुँदा उक्त फर्म तथा करिब ६५ वटा बाख्रा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!