हिपमत डटकम
लालबन्दी नगरपालिका-१७ रानीगंज बस्ने ६५ वर्षीय पोडे वाईबाको सोही ठाउँस्थित नहरको पानीमा नुहाउने क्रममा शुक्रबार दिउँसो डुबेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।