हिपमत डटकम

बुधबार, मंसिर ०८, २०७८ || 490  पटक पढिएको

नेप्सेमा आज सामान्य अंकको बृद्धि भएको छ । साताको काराबारको चौथो दिन आज नेप्से १ दशमलव ८२ अंकले बढेर २७ सय ३४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव २८ अंकले घटेर ५१५ दशमलव २० विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ५४ हजार ७०३ पटक कारोबार भएर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँ बराबरको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर खरिद विक्रि भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!