खबर ठुलो छ

काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘तिम्रै माया ‘ रिलीज भएको छ । गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ ।

सागर लम्साल ‘बले’ र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ ।

गणेश शाहको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी ,र दिन्सन शाहको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया