हिपमत डटकम

बिहिबार, मंसिर ०२, २०७८ || 531  पटक पढिएको

विराटनगर । प्रेस सेन्टर नेपालमोरङको चौथो जिल्ला सम्मेलन बाट तीनवटा समितिनिर्वाचितभएका छन् ।
प्रेस सेन्टरले जिल्ला समन्वय समितिमाअर्जुन आचार्यको अध्यक्षतामा१७ सदस्यीय समितिनिर्माण गरेको छ । यस्तै विराटनगर महानगर समितिमाश्रीमन्त भट्टराईको अध्यक्षतामा १३ सदस्यीय समिति र सरोज बस्नेतको अध्यक्षतामा १३ सदस्यीयपूर्वी शाखा समितिनिर्माण गरिएको हो ।

जिल्ला समन्वय समितिको खुल्लाउपाध्यक्षमानविन कर्ण, समावेशीमहिलाउपाध्यक्षमाबविता साम्पाङ, सचिवमा हरि अधिकारी, सहसचिवमा ज्योतिशर्मा, राजेश राजवंशी र कोषाध्यक्षमाबाबुराम मुडियारी रहेका छन् । सदस्यहरुमापवनकुमार शाह, शिवहाङ राई, मौसम लिम्बू, सुरज ढुंगाना, आशिकालम्साल, ऋषि राई, भगतरामचौधरी, सुमन कुरुम्बाङ, रामकुमारी राई र पुजन दास रहेका छन् ।

यस्तै विराटनगर समितिको उपाध्यक्षमाअनिलश्रेष्ठ, सचिवमा प्रेम देवान, सहसचिवमा राकेश कर्ण र कोषाध्यक्षमा सुजतालिम्बू चयनभएका छन् । सदस्यहरुमाप्रियकायादव, जय कामत, विनोद मेहता, बबितालिम्बू, सुशिल साह, निरज चौधरी, राजकुमार मण्डल र पूजालम्साल रहेका छन् ।

यस्तै पूर्वी शाखा समितिकाउपाध्यक्षमा डम्बर सेन्चुरी, सचिवमा सन्दिप राई र कोषाध्यक्षमाएलिनादियाली रहेका छन् । सदस्यहरुमागोपाल नेपाली, सृजनाधिमाल, संगीताचाम्लिङ, क्रान्तिलिम्बू, सुमन सुब्बा, सम्झना राई, अनिलविक्रमचौहान, महेश भट्टराई र संगीताचाम्लिङ रहेका छन् ।

सम्मेलनबाट केन्द्रीय सम्मेलनकालागि ४ जनाप्रतिनिधि छनौट गरेको छ । जसमाकिशनशाही, विनु तिम्सिना, सत्यनारायण शर्मा र बबिता साम्पाङ राई रहेका छन् । यस्तै प्रदेश प्रतिनिधिमाअनिलश्रेष्ठ, प्रेम देवान, सन्दिप राई, सुजातालिम्बू, एलिनादियाली र राकेश कर्ण चयनभएका छन् ।

सम्मेलनमापूर्व मन्त्रीतथाराष्ट्रियसभा सदस्यगोपी आछामी, प्रदेश सांसदतथामाओवादी केन्द्र मोरङकासह–इन्चार्ज कूलप्रसादसाम्बा, माओवादीमोरङकासंयोजक गणेश उपे्रती(शुसिल), विराटनगरका सहइन्चार्ज हेम कार्की विशाल, संयोजकभोगेन्द्र यादव, प्रेस सेन्टरका केन्द्रीयकार्यालय सदस्यतथापत्रकार महासंघ १ नम्बर प्रदेशकामहासचिवविवेक गौतम, संगठनको १ नम्बर प्रदेश इन्चार्ज राजन केडी,प्रदेश संयोजकश्रीशीसा राई, केन्द्रीय सदस्यहरूभक्तशेर लिम्बू, गणेश लम्साल, नवराज कट्टेल, सुरेश कार्की, सुजन तिम्सिना, प्रदेश सदस्यहरु विनोद घिमिरे, किशनशाहीलगायतको उपस्थितिथियो । सम्मेलनलाई नेपालपत्रकार महासंघ मोरङकाअध्यक्ष संजीवखनाल, प्रेस चौतारी मोरङकाअध्यक्ष सुदीपकोइराला, प्रेस युनियनमोरङकाउपाध्यक्षकौशलनिरौला, संघीय प्रेस मञ्चमोरङकाअध्यक्ष मुकेश यादवलगायतले पनिशुभकामनामन्तव्य राखेकाथिए ।

माओवादी नेताहरु अछामि, लिम्बू, उप्रेती, यादवतथा प्रेस सेन्टरका नेतागौतम, प्रदेश इन्चार्ज केडी तथा संयोजक राईलगायतले प्रेस सेन्टरको आगामिभूमिको विषयमानिर्देशनात्मकमन्तव्यव्यक्तगर्दै सम्मेलन सफलताको शुभकामनाव्यक्त गरेकाथिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!