हिपमत डटकम

बुधबार, मंसिर ०१, २०७८ || 457  पटक पढिएको

शेयर बजारमा आज भारी अंकको बृद्धि भएको छ । बुधबार नेप्से १६ दशमलव ९५ अंकले बढेर २८ सय १ दशमलव ५२ उच्च विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९८ अंकले बृद्धि भएर ५२५ दशमलव ४४ उच्च विन्दुमा पुगेको हो ।

आज २२४ कम्पनीको ७७ हजार ५१८ पटक शेयर कारोबार भएर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।

 

बुधबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको आज ५८ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!