हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 555  पटक पढिएको

पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!