राजिव शाह

मंगलबार, कार्तिक ३०, २०७८ || 640  पटक पढिएको

सर्लाही । प्रदेश २ सरकारले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई पदमुक्त गरेको छ ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्तिक ३० गते गरेको सिफारिसमा अनुसार रायलाई पदमुक्त गरिएको हो ।

उद्योग, पर्यटन तथा वन मन्त्रालय पनि मुख्यमन्त्री राउतले सम्हालने गरी सिफारिस गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश २ सरकारले एकीकृत समाजवादीलाई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!