हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 536  पटक पढिएको

आज नेपालमा कोरोना भाइरसका ४ सय १६ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

 

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ६७ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!