हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 570  पटक पढिएको

भानु नगरपालिका-९ बाइसजागर बजारस्थित सन्तोष श्रेष्ठको कालिका मोबाइल पसलबाट ४० थान मोबाईल, २५ थान घडी र नगद १५ हजार रुपैयाँ गरी करिब ५ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

उक्त पसलको ढोका फोडेर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डुम्रे र प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!