आइतबार, फाल्गुण ०४, २०७६ || 835  पटक पढिएको

राजपाका नेता शरतसिंह भण्डारी, राजेन्द्र महतो र राजकिशोर यादव सुटुकक दिल्ली तर्फ लागेपछी नेपालमा नयाँ राजनीतिक समीकरण बन्ने आशंका उब्जीएको छ ।  उनिहरु केकालागी र किन दिल्ली गए भन्ने केहि तथ्य बाहिर आएको छैन । नेपालको राजनीतिक यिनिहरुको भारत भ्रमणले के ? नेपालको राजनीतिक समीकरण परीर्वतन होला त ? भन्ने प्रश्न उब्जीएको छ । कसैले त २ को सरकार परिवर्तनको गृहकार्यमा लागेको बोला ती दलका नेताहरु भारत भ्रमणमा निस्केका पछी संघिय सरकारमा जाने तयारीका रुपमा समेत बुझेका छन । तर कसैले मधेशवादी दलहरुको नयाँ समिकरण पो बन्ने हो की भन्ने आंशका गरीरहेका छन । शरतसिंह भण्डारी माघ २१ र राजेन्द्र महतो माघ २२ गते राजकिशोर यादव माघ २८ गतेदिल्ली गएका छन । त्याँहा पुगेर उनिहरुले कसलाई भेटने र के बिषयमा कुराकानी हुन्छ भन्ने केहि खुलेको छैन । तर बाहाना फरक फरक छन । भण्डारी एक बैबाहिक कार्यक्रममा सहभागी हुन , महतो श्रीमती शैलदेवीको उपचारका लागी दिल्ली गएको उनिहरु निकट स्रोत बताउछ । तर गोप्य सुत्रका अनुसार संघीय सरकारमा सहभागी हुनका लागि वातावरण बनाउन उनीहरु भारत गएको बताईएको छ । भरखरै अर्का नेता महेन्द्र राय यादव पनि दिल्ली पुगेर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!