हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 343  पटक पढिएको

कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ मा २२ बर्षीय बिश्वास पुनी पौडी खेल्ने क्रममा अचानक डुबी बेपत्ता भएका छन्।

उनी भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा डाक्टर कोर्ष प्रथम वर्षमा अध्यायनरत रहेका थिए।

यो भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई खोजी गर्ने क्रममा १० मिटर तल फेला पारी उद्धार गरी उपचारको लागी गण्डकी मेडिकल कलेजमा पठाईएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!