हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 409  पटक पढिएको

माण्डवी गाउँपालिका-५ स्थित सिख्रे भिरबाट लडेर सोही ठाउँ बस्ने १८ वर्षीय अजय परियारको शनिबार बिहान मृत्यु भएको छ ।

उक्त भरिबाट शुक्रबार साँझ करिब १ सय ५० मिटर तल लडेर गम्भीर घाइते भएका उनलाई शनिबार आफ्न्तले फेला पारी जिल्ला अस्पताल बिजुवार लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!