पछिल्लो समय धेरै चर्चामा आएकी बाल गायिका हुन कमला घिमिरे, उनि विभिन्न लोक दोहोरीमा धेरै संग दोहोरि गाउदै आएकी र यति सानै उमेरमा धेरै दर्सकको मन जित्न सफल भएकी छिन ।उनि पैसाले करोडौंकी मालिक्नी भयकि भने होइनन् तर उनले पाएको दर्शकको मायाले भने पक्कै हो । उनले राजु परियार \संग गाएको दोहोरी १ करोड धेरैले हेरेका छन् । उनको भिडियोमा आएको भ्युज अनुसार भने उनि पक्कै पनि दर्शकले दिएको मायाले करोडपति भएकि हुन् भन्न सकिन्छ । कमला घिमिरे र राजु परियारले गाएको दोहोरीमा कमलाले एकदमै राम्रो संग प्रतक्ष्य दोहोरी खेलेकी थिन ।

उनले विभिन्न गीतमा आफ्नो स्वर भरिसकेकी छिन भने त्यस्तै कमला घिमिरे र अमृत सापकोटाले गाएको “चिया छानेको” गित धेरै जस्तो मेला महोत्सवमा दोहोरी भाकाको रुपमा प्रयोग गर्ने गरिएको छ । उक्त गित कमलाको पहिलो गित समेत हो । जसमा उनले विभिन्न कलाकारको साथमा अभिनय समेत गरेकी छन् ।

उक्त गीतमा बद्रि पंगेनी,बिनोद बाजुराली,शंकर बि सी,बिमल अधिकारी,खेम सेन्तुरी,कमल सरगम,अन्जली अधिकारी, रीना थापा मगर, करिश्मा ढकाल, धुर्ब हिमाली, मोहन खड्का, अलिना रायमाझी, मलता घले, निलम ढुंगाना, रबिना भण्डारी र सुबेक्ष्य नेपाल लगायतका चर्चित कलाकारले अभिनय गरेका छन् । सो गित सुभारम्भ डिजिटल बाट सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!