हिपमत डटकम

बिहिबार, कार्तिक २५, २०७८ || 638  पटक पढिएको

काठमाण्डौं । नेपाली परिवेश मा घतित घटना लाई समाबेश गर्दै मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको माध्यम बाट आफनो कहानी लाई देखाउन खोजिएको छ ।

 

नेपालीहरुको लगभग धेरै जस्तो घर मा यो घटना घटने गर्दछ र अझै पनि येस्तो घटना क्रम कम भएको छैन। गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’ गीतको भिडियो राजश्री ईन्टरटेण्टमेन्ट नेपालको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ ।

आपसमा श्रीमान श्रीमति र विचमा ब्योईफ्रेन्डको रिलेसन ले के सम्म घटना हुनसक्छ भन्ने विशेषतालाई गीतमा समेटिएको छ । पुरुषत्वतम बस्नेत को शब्द तथा पुस्तक प्रसादको संगीत गीतमा रहेकोछ ।

सुमन तामाङ को छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मलामि’गीतको भिडियोमा विजय राज भुर्तेल , रचना लामिछाने, र महेन्द्र ढकाल को अभिनय देख्न सकिन्छ ।

’मलामि’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!