हिपमत डटकम

आइतबार, कार्तिक २१, २०७८ || 732  पटक पढिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमित रहेका ७,७१३ जना मध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा ५८९ जना रहेका छन् । सक्रिय संक्रमित मध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचार भई रहेको मन्त्रालयले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!