हिपमत डटकम

बिहिबार, कार्तिक १८, २०७८ || 439  पटक पढिएको

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका।

आज जारी सन्देशमा नेपाल विविध भाषा धर्म, संस्कृति र संस्कारले भरिएको चाडपर्वको धनी मुलुक भएकाले यस्ता पर्र्वमा आ–आफ्नै मौलिकतालाई कायम राखेर तिनको जगेर्ना गर्न आजको आवश्यकता भएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री राईले पर्वहरु मनाउने क्रममा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै भेटघाट, समाज जोड्ने पुलको रुपमा सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!