हिपमत डटकम

बिहिबार, कार्तिक १८, २०७८ || 369  पटक पढिएको

विराटनगर । प्रदेश नम्बर १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यले पदबाट राजीनामा दिएका छन् ।

आचार्य २०७४ साल फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार आचार्यले मुख्यमन्त्री राजेन्द्र राईमार्फत राजीनामा दिएका हुन् ।

‘माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रदेश नम्बर १ का मुख्य न्यायाधिवक्ता श्री चुडामणि आचार्यज्यूले माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७८÷०७÷१७ गतेदेखि लागू हुने गरी प्रदेश नम्बर १ को मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!