हिपमत डटकम

बुधबार, कार्तिक १७, २०७८ || 489  पटक पढिएको

नेकपा एमालेको १०औं महधिवेशन स्थलबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी लिएका छन् । बुधबार उनी नारायणी नदी किनारको महाधिवेशन उद्घाटन स्थल पुगेर अवलोकन गर्नुका साथै तयारी बारे जानकारी लिएका हुन् ।

स्रोतका अनुसार १०औं महधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक सहित देशभरबाट करिब ५ लाखको सहभागीता हुने अनुमान गरिएको छ, र सोही अनुसारको तयारी भई रहेको छ ।

महाधिवेशन उद्घाटन स्थलको तयारी भई रहेपनि बन्दसत्र स्थलको टुंगो लागन अहिले बाँकी नै रहेको छ । एमाले महाधिवेशन आगामी मंसीर १० देखि १२ गतेसम्म हुदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!