हिपमत डटकम

मंगलबार, कार्तिक १६, २०७८ || 577  पटक पढिएको

गोदावारी नगरपालिका-७ बस्ने ३२ वर्षीय धनरुपा अछामीले ललितपुर महानगरपालिका-५ लगनखेल महालक्ष्मी मार्गस्थित संचालन गरेको फेन्सी सु-सेन्टर र सोही ठाउँ बस्ने ६० वर्षीया शान्त लक्ष्मी बज्रचार्यको टेलरमा सोमबार साँझ आगलागी हुँदा फेन्सी सु-सेन्टर र टेलर पूर्णरुपमा जलेर करिब २७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!