आइतबार, फाल्गुण ०४, २०७६ || 681  पटक पढिएको

झापा मेचीनगर-६ स्थितबाट भारतिय नागरिक ३२ बर्षीय सपन अधिकारी लागुऔषध खेरौहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो दिउँसो साढे ४ बजे सिमाएरियामा चेकजाँच गर्ने क्रममा भारत जलपाई गुडी डिष्ट्टिक धुपगाछी घर बताउने अधिकारीलाई ५ ग्राम लागुऔषध खेरौहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!