हिपमत डटकम

बुधबार, कार्तिक १०, २०७८ || 461  पटक पढिएको

जिल्ला प्रहरी कार्यलय कास्की र तनहुको प्रहरी टोलीले यही कार्तिक ८, ९ र १० गते गरी जम्मा १० जना फरार प्रतिबादिहरु पक्रउ गरेको छ ।

बिभिन्न कसुरमा मुद्दा दर्ता भई अनुसन्धान पश्चात अदालत बाट कैद सजाय तोकिएका उनिहरुलाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका १० जना मध्ये जिल्ला प्रहरी कार्यालय तनहुँले ३ जना पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना पक्राउ गरेको छ ।

पक्राउ परेका सबैजना लाई कारबाहीको लागि अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!