जिल्ला प्रहरी कार्यलय कास्की र तनहुको प्रहरी टोलीले यही कार्तिक ८, ९ र १० गते गरी जम्मा १० जना फरार प्रतिबादिहरु पक्रउ गरेको छ ।
बिभिन्न कसुरमा मुद्दा दर्ता भई अनुसन्धान पश्चात अदालत बाट कैद सजाय तोकिएका उनिहरुलाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका १० जना मध्ये जिल्ला प्रहरी कार्यालय तनहुँले ३ जना पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजना लाई कारबाहीको लागि अगाडी बढाईएको छ ।