हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 301  पटक पढिएको

ललितपुर महानगरपालिका-१७ मंगलबजार कनिवहाल डेरा गरी बस्ने धादिङ घर भएका देवशिखा राईको कोठाबाट नगद ३ लाख रुपैयाँ, ९ हजार ५० नेपाली रुपैयाँ बराबरको ईराकी दिनार र १ थान मोबाइल समेत गरी करिब ३ लाख ३१ हजार ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको चाबी मिलाई ढोका खोली उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!