खबर ठुलो छ

हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८

धनुषाधाम नगरपालिका-७ मुसहरी टोल बस्ने चन्देश्वर सदाकी छोरी २ वर्षीया प्रियंका कुमारी सदाको सोही ठाउँस्थित कलको पानी जम्मा भएको खल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया