हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 498  पटक पढिएको

सुनसरी धरान उपमहानगरपालिका १३ सूर्यमार्ग स्थितबाट गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाऊपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ बर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् ।

हिजो राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!