हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 653  पटक पढिएको

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह ”सिम्रन“को स्वरमा रहेको ”मेरो सपना “ गीतको भिडियो सार्वजनिक भएको छ ।

मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहेकी छिन ।

उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ । आकर्षक ढंगबाट निमार्ण गरिएको भिडियोलाई सुमन मगरले छायाँकन तथा सम्पादन गरेका छन ।

उषा मलाह ”सिम्रन“ स्वयले गीतमा फिचरिङ गरेकी छन ।

”मेरो सपना “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!