हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 443  पटक पढिएको

नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीका करिब ५ लाख २२ हजार ३ सय १० रुपैयाँ मूल्य बराबरका कपडाहरू शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उक्त कपडाहरू वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!