हिपमत डटकम

बिहिबार, आश्विन २१, २०७८ || 419  पटक पढिएको

नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारबाट बुलेट बम पटाका १ हजार ५ सय पिस र सानोखाले नागिन पटाका ९ हजार ८ सय पिस बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले लु.१ ख ९८०८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!