हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 839  पटक पढिएको

सुनसरी । सुनसरीको सिमा वरती क्षेत्र देवानगंज गाऊपालिका वडा नं.४मा नवनिर्मित दुर्गा मन्दिर मा कलश यात्रा सम्पन्न भ‌ऐको छ।

कलश यात्रा मा ८ (आठ) सय कलश यात्रीहरुको सहभागिता रहेको दुर्गा मन्दिर समिति का अध्यक्ष अरविन्द मेहताले हिपमत डटकमलाई बताए ।
कलश यात्रामा कलश यात्रीहरु ४किलो मिटर पाईदल यात्रा गरि बुढी खोला बाट कलश मा जल भरि लियाऐर मन्दिर मा कलश स्थापित को थियो।

देवानगंज गाऊपालिका का अध्यक्ष लालि प्रसाद मेहता,३नं.वडा अध्यक्ष अनिल कुमार भगत,४ नं.वडा अध्यक्ष चन्द्रेश्वर मेहता,६नं.वडा अध्यक्ष देवनरायन मेहता, प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाई सहित स्थानियवासिहरु को समेत कलश यात्रा मा सहभागिता रहेको थियो।

सौहि नव निर्मित दुर्गा मन्दिर को उद्घाटन मिति २०७८/६/२०गते विहान १०बजे माननिय सिताराम मेहता बाट हुने दुर्गा मेला समिति का अध्यक्ष खिलानन्द यादव बताऊनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!