इशिका नेपाल

मंगलबार, आश्विन १९, २०७८ || 836  पटक पढिएको

सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त र गायक केशव कसुरको स्वरमा रहेको मौलिक गीत’अलायम’गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेमील मनहरुको मनको भावलाई गीतमा समेटिएको छ ।

आपसमा माया साटासाट गर्नको लागी युगल जोडि आतुर रहेका छन । सुवास संगम राईको शब्द तथा अनिल कोयी राईको संगीत संयोजन गीतमा रहेको छ । मौलिक धारमा निमार्ण गरिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक केशव ले बताए । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा

अनिल कोयी राईको निर्देशन तथा कमल राईको नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देको आमा, अनुसा राई , श्याम राई र कृष्टी किराती को अभिनय रहेको छ ।

’अलायम’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!