हिपमत डटकम

सोमबार, आश्विन १८, २०७८ || 551  पटक पढिएको

रामनारायण ठाकुर

सिरहा । सिरहाको कल्याणपूर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको ‘सुज’ अभियान सुरु भएको छ । सोमवार नगर कमिटिले सो अभियान शुरु गरेको हो ।

 

संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीति अनुसार जनता समाजवादीले ‘सुज’ अभियान सुरु गरेको कल्याणपूर नगरपालिकाका नगर अध्यक्ष यूवा नेता प्रदिप साहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!