रबिन्द्र बराल

आइतबार, आश्विन १७, २०७८ || 622  पटक पढिएको

रंगेली । मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालद्वारा आयोजित सूज अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना प्रवेश गरेका छन् । आइतवार स्थानीय भगतराम चिनिराम धर्मशालामा भएको सो कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

संघियता, सुशासन, समृद्धि र समाजवाद । संघिय समाजवाद–जिन्दावादको मुल नाराका साथ जसपा नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियानको आयोजना गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे जसपाका कार्याकारी सदस्य एवम् मोरङ झापाको सुज अभियान संयोजक युवराज कार्कीले संसद विघटन युवराज कार्कीले भने “केपि ओलीको अहंकारले संसद विघटन भएको र अदालतले जनताको मर्म र भावना प्रति विघटन भएको संसदलाई पुनः स्थापनको फैसला गरेकोमा जनताको जित भएको छ ।”

कार्याक्रममा केन्द्रीय सदस्य प्रेम नाथ थापा, जिल्ला अध्यक्ष राज कुमार यादव, रंगेली नगर अध्यक्ष पन्नालाल मंण्डल, बडा अध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, पवन सोनी, बुद्धिजीवी, महिला लगायतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!