हिपमत डटकम

आइतबार, आश्विन १७, २०७८ || 444  पटक पढिएको

काठमाडौं महानगरपालिका-१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित नवलपरासी पूर्व कावासोती नगरपालिका-८ बस्ने पाल्पा चिडापानी-३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त धातुको सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!