हिपमत डटकम

सोमबार, आश्विन ११, २०७८ || 594  पटक पढिएको

नेपालको पहिलो गायन रियालिटी सो नेपाली तारा, नेपाल आइडल हुदै दि भ्वाइस अफ नेपालमा सम्म आफनो गायकी कला प्रस्तुत गरिसकेकी गायिका पुजा परियारको आवाजमा माया संसार बोल गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोमा अभिनास राइको शब्द कुमार प्रधानको संगीत रहेको छ। गितको एरेञ्ज भने उदयराज पौडेलले गरेका हुन् । भिडियोलाई कलात्मक शैलिमा निर्माण गरिएको छ ।

गितको भिडयोमा प्रख्यात घिमिरे र दिक्षा रिसालले उत्कृष्ट अभिनय गरेका छन् ।

अनुप चापागाईको निर्देशन रहेको उक्त भिडियोलाइ बिकास दाहालले सम्पादन गरेका हुन् |

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!