जुगेश दास

आइतबार, आश्विन १०, २०७८ || 980  पटक पढिएको

सुनसरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको गाउँपालिका अधिवेशनबाट देवानगञ्ज गाउँपालिकन सभापतिकाे पदमा जगधर यादव निर्वाचित भएका छन। जगधर यादवले कुल ११३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि सुरेन्द्र यादवले जम्मा ६० मत प्राप्त गरेका हुन।

त्यसैगरि उपसभापति पदमा गंगाप्रसाद यादव तथा रामचरण मेहताले निर्वाचित भएको हो। गंगाप्रसाद यादवले ११९ मत तथा रामचरण मेहताले कुल ११२ मत प्राप्त गरेका हुन।

यादव तथा मेहताका प्रतिद्वन्दि वासुदेव मेहता ४५, सिताराम शाह ४३ मत प्राप्त गरेको हो। आजै भएको निर्वाचनबाट सचिब पदमा किसुनदेव मेहता तथा सुर्यनरायण यादव निर्वाचित भएका हुन। किसुनदेव मेहताले ११४ मत प्राप्त गरेका छन भने सुर्यनरायण पालले १११ मत प्राप्त गरि निर्वाचित भएका हुन।

त्यसैगरी सह-सचिवमा बिमल कुमार यादव तथा बिरेन्द्र सुतिहारले निर्वाचित भएकाे हाे । बिमल कुमार यादवले १०३ तथा बिरेन्द्र सुतिहारले कुल ११३ मत प्राप्त गरेका हुन ।

यादव र सुतिहारकाे प्रतिद्वन्दी गंगा कमलेश्वरी यादबले ४५ र बिमल कुमार यादवले कुल ५४ मत प्राप्त गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!